Author name: Dipa Mewahang Rai

जरुर भेटिनु छ

जरुर भेटिनु छ  अचानक भेटिन सक्छौ हामी कुनै  भिडभाड गल्ली या चोकको घुइचोमा अथवा कुनै सभाहल भित्रको कोठामा भेटिन सक्छौ हामी आफ्नै परिस्थितिको दासी भएको अवस्थामा  तर जरुर भेटिने छौ  भेटिन सक्छौ हामी यादहरुको सागरमा डुबुल्की मार्दा मार्दै या बाडुलीको हिक्काले गोता मार्दा या आफ्नै छाया गहिरिएर हेर्दा हेर्दै तर जरुर भेटिने छौ  भेटिन सक्छौ …

जरुर भेटिनु छ Read More »

सम्बन्ध

सम्बन्ध  रुख बाट पात झरे पछि रुख र पातको सम्बन्ध उकालो सकिएर तेर्सो आए पछि  उकालो र तेर्सोको सम्बन्ध घाम अस्ताएर जून उदाए पछि घाम र जूनको सम्बन्ध बोट बाट फूल चुडिएर पछि बोट र फूलको सम्बन्ध  दोभान छोडेर नदि बगे पछि दोभान र नदिको सम्बन्ध यस्तै यस्तै हुन तिम्रो मेरो सम्बन्ध  जो आफै आफैले …

सम्बन्ध Read More »

आखिर के थियो तिम्रो प्रेममा

एक दिन तिमीले भन्यौँ–म तिमीलाई प्रेम गर्छुत्यस दिनदेखि खुलेको होयो मनको आकाश । बतास सुस्तसुस्त बयेलीमाआभास हुँदै थियो अनौठो स्पर्शसिमलका हाँगामाथि बसेरसाउती गर्दै थिए एक जोडी चखेवाजंगलभरि थियो सुनाखरीको मगमगाहट । अन्योललाग्दो गन्तव्यएकाएक नजिक बन्दै गएको आभास हुन्थ्योसुनामी छालझैँ उर्लिंदा पीडाहरुएकाएक मौन हँुदै थिएसिग्न लाग्ने आशाका जूनकीरीबल्दै गए एकाएक धिपिक्क–धिपिक्क । क्रमशः पूर्ण हुँदै थिएअभावका …

आखिर के थियो तिम्रो प्रेममा Read More »

Scroll to Top