सम्बन्ध

सम्बन्ध 

रुख बाट पात झरे पछि

रुख र पातको सम्बन्ध

उकालो सकिएर तेर्सो आए पछि 

उकालो र तेर्सोको सम्बन्ध

घाम अस्ताएर जून उदाए पछि

घाम र जूनको सम्बन्ध

बोट बाट फूल चुडिएर पछि

बोट र फूलको सम्बन्ध 

दोभान छोडेर नदि बगे पछि

दोभान र नदिको सम्बन्ध

यस्तै यस्तै हुन तिम्रो मेरो सम्बन्ध 

जो आफै आफैले स्वीकार गर्नु पर्छ

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top