Author name: Dipa Mewahang Rai

त्यस यता एकपटक पनि सपनामा पापालाई देखिनँ

२०६३ सालको कुरा हो । म कक्षा आठमा पढ्दै थिएँ । घर देखी स्कुलसम्मको दुरी लामो थियो । करिब डेढ घन्टाको । दिउँसोको स्कुल हुनुजेल त घरदेखी नै भ्याईयो । बिहान कोचिङ क्लास साँझ ट्युसन क्लास चल्न थाले पछि भने समस्या भयो । सधैको हस्याङफस्याङले मेरो हालत दयनिय भएको थियो । मैले पापाको अनुहार हेरें, …

त्यस यता एकपटक पनि सपनामा पापालाई देखिनँ Read More »

जिवनको लयमा हिड्दा हिड्दै

फूलहरु संग भेट भयोकाडाहरु संग भेट भयोफूलले अलिकती कोमलता सापटी दियोकाडाहरुले अलिकती दुखाईदियोकोमलता र सम्झौता  बिचजिन्दगीलाई अगाडि बढाए आगो संग भेट भयोपानी संग भेट भयोआगोले अलिकती ताप दियोपानीले शितलता थपिदियोताप र शितलता बिचजिन्दागीलाई राखी दिए दुख संग भेट भयोखुसी संग भेट भयोदुखले अलिकति  पाइला लडखरायोखुसिहरुले अलिकती हिड्ने साहस दियोदुख र खुसिको खर्पनलाईजिन्दागीले  बराबर बोकी दिए …

जिवनको लयमा हिड्दा हिड्दै Read More »

दुखाई

दुख्नु सबैको बसमा छैनजो दुख्छ उस्ले बाँच्छर म बाँची रहनुमातिमिले दिएका दुखकाएक एक लहरा छनर पो तिम्रो दुखाईको लहरामालहरिएर बाँची रहेछु अहिले सम्म तिमिले न सताएको दिनखै के के हुन्छ हुन्छ मलाई ?श्वास रोकिए जस्तोमुटुको चाल बन्द भए जस्तोमस्तिष्क ठप्प बने जस्तोकुनै भेउ पाँउदिनआफू जिउँदो  हुनुको तिमिलाई थाहा छ म दुख्नुको-आभासतिमिलाई थाहा छ म रुनुको-आसयतिमिलाई …

दुखाई Read More »

Scroll to Top