त्यस यता एकपटक पनि सपनामा पापालाई देखिनँ

२०६३ सालको कुरा हो । म कक्षा आठमा पढ्दै थिएँ । घर देखी स्कुलसम्मको दुरी लामो थियो । करिब डेढ घन्टाको । दिउँसोको स्कुल हुनुजेल त घरदेखी नै भ्याईयो । बिहान कोचिङ क्लास साँझ ट्युसन क्लास चल्न थाले पछि भने समस्या भयो । सधैको हस्याङफस्याङले मेरो हालत दयनिय भएको थियो । मैले पापाको अनुहार हेरें,

Read More »

जिवनको लयमा हिड्दा हिड्दै

फूलहरु संग भेट भयोकाडाहरु संग भेट भयोफूलले अलिकती कोमलता सापटी दियोकाडाहरुले अलिकती दुखाईदियोकोमलता र सम्झौता  बिचजिन्दगीलाई अगाडि बढाए आगो संग भेट भयोपानी संग भेट भयोआगोले अलिकती ताप दियोपानीले शितलता थपिदियोताप र शितलता बिचजिन्दागीलाई राखी दिए दुख संग भेट भयोखुसी संग भेट भयोदुखले अलिकति  पाइला लडखरायोखुसिहरुले अलिकती हिड्ने साहस दियोदुख र खुसिको खर्पनलाईजिन्दागीले  बराबर बोकी दिए

Read More »

दुखाई

दुख्नु सबैको बसमा छैनजो दुख्छ उस्ले बाँच्छर म बाँची रहनुमातिमिले दिएका दुखकाएक एक लहरा छनर पो तिम्रो दुखाईको लहरामालहरिएर बाँची रहेछु अहिले सम्म तिमिले न सताएको दिनखै के के हुन्छ हुन्छ मलाई ?श्वास रोकिए जस्तोमुटुको चाल बन्द भए जस्तोमस्तिष्क ठप्प बने जस्तोकुनै भेउ पाँउदिनआफू जिउँदो  हुनुको तिमिलाई थाहा छ म दुख्नुको-आभासतिमिलाई थाहा छ म रुनुको-आसयतिमिलाई

Read More »

जरुर भेटिनु छ

जरुर भेटिनु छ  अचानक भेटिन सक्छौ हामी कुनै  भिडभाड गल्ली या चोकको घुइचोमा अथवा कुनै सभाहल भित्रको कोठामा भेटिन सक्छौ हामी आफ्नै परिस्थितिको दासी भएको अवस्थामा  तर जरुर भेटिने छौ  भेटिन सक्छौ हामी यादहरुको सागरमा डुबुल्की मार्दा मार्दै या बाडुलीको हिक्काले गोता मार्दा या आफ्नै छाया गहिरिएर हेर्दा हेर्दै तर जरुर भेटिने छौ  भेटिन सक्छौ

Read More »

सम्बन्ध

सम्बन्ध  रुख बाट पात झरे पछि रुख र पातको सम्बन्ध उकालो सकिएर तेर्सो आए पछि  उकालो र तेर्सोको सम्बन्ध घाम अस्ताएर जून उदाए पछि घाम र जूनको सम्बन्ध बोट बाट फूल चुडिएर पछि बोट र फूलको सम्बन्ध  दोभान छोडेर नदि बगे पछि दोभान र नदिको सम्बन्ध यस्तै यस्तै हुन तिम्रो मेरो सम्बन्ध  जो आफै आफैले

Read More »

आखिर के थियो तिम्रो प्रेममा

एक दिन तिमीले भन्यौँ–म तिमीलाई प्रेम गर्छुत्यस दिनदेखि खुलेको होयो मनको आकाश । बतास सुस्तसुस्त बयेलीमाआभास हुँदै थियो अनौठो स्पर्शसिमलका हाँगामाथि बसेरसाउती गर्दै थिए एक जोडी चखेवाजंगलभरि थियो सुनाखरीको मगमगाहट । अन्योललाग्दो गन्तव्यएकाएक नजिक बन्दै गएको आभास हुन्थ्योसुनामी छालझैँ उर्लिंदा पीडाहरुएकाएक मौन हँुदै थिएसिग्न लाग्ने आशाका जूनकीरीबल्दै गए एकाएक धिपिक्क–धिपिक्क । क्रमशः पूर्ण हुँदै थिएअभावका

Read More »
Scroll to Top